कुलोमा डुबेर ५ वर्षीय बालकको डुबेर मृत्यु
२०८१ कार्तिक २५ गते

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङ सागरपथ बस्ने बिजय थोकरको छोरा ५ वर्षीय बिहान थोकरको घर नजिकै रहेको कुलोमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।
डुबेर अशक्त भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।
२०८१ कार्तिक २५ गते
प्रतिक्रिया
सम्बन्धित








