नयाँ स्वास्थ्य चौकी भवनबाट सेवा सुरु
२०८१ असोज २६ गते

बागलुङ । काठेखोला गाउँपालिका–२ भिमापोखरामा निर्मित स्वास्थ्य चौकीको नयाँ भवनबाट सेवा सुरु भएको छ । छ वर्षअघि नै निर्मित उक्त भवनबाट गत सातादेखि सेवा प्रवाह प्रारम्भ भएको हो ।
सङ्घीय सरकारकार र काठेखोला गाउँपालिकाको रु दुई करोड ७५ लाख ६४ हजार २५३ लागतमा भवन निर्माण भएको काठेखोला गाउँपालिका–२ भिमापोखराका वडा अध्यक्ष विद्यापती शर्माले बताए ।
२०८१ असोज २६ गते
प्रतिक्रिया
सम्बन्धित









