Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
बडादसैँमा विदेशिनेहरु
मकालु खबर
२०८१ असोज २५ गते
काठमाडौं । देशभित्र बडादसैँको रौनक चलिरहँदा रोजगारी,अध्ययनलगायतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार विदेश जान लागेका र उनिहरुलाई विदाइ गर्नेहरुको घुइँचो । तस्बिर : किरणराज बिष्ट / रासस