लिङ्गे पिङमा मच्चिदै बालिका
२०८१ असोज २४ गते

सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकालीका स्थानीयबासीले दसैँको अवसरमा हालेको लिङ्गे पिङमा मच्चिदै बालिका । घटस्थापना सुरु भएदेखि नै गाउँमा दसैको रमाइलो सुरु हुन्छ ।
यही रमाइलोका लागि गाउँघर र टोलटोलमा हालिने लिङ्गे पिङ हिजोआज लोप हुने अवस्थामा छ । तस्बिरः राधिका बुढाथोकी/रासस
२०८१ असोज २४ गते
प्रतिक्रिया
सम्बन्धित








