अडानबाट पछि हट्यो माओवादी केन्द्र, आज संसद चल्न दिने
२०८१ भदौ ३१ गते

काठमाडौं । नेकपा माओवादी केन्द्र आफ्नो अडानबाट पछि हटेको छ ।
संसद बैठक चल्ने नदिने अडान लिएको माओवादी केन्द्रले आजको संसदमा अवरोध नगर्ने भएको हो ।
कार्य व्यवस्था परामर्श समितिको बैठकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले संसदमा अवरोध नगर्ने बताए ।
उनले आज प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने भएकाले अवरोध नगर्ने बताए ।
२०८१ भदौ ३१ गते
प्रतिक्रिया
सम्बन्धित








