विधायन विधेयक सम्बन्धि संसदीय समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश
२०८१ भदौ २४ गते

काठमाडौं । विधायन विधेयकसम्बन्धि संसदीय समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश गरिएको छ । सोमवार बसेको प्रतिनिधि सभा बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले राष्ट्रिय सभामा उत्पतिभएको सो विधेयक सम्बन्धि समितिको प्रतिवेदन पेश गरेकी हुन् ।
विधायन विधेयक सम्बन्धि समितिको प्रतिवेदन, २०८१ नाम दिएको सो प्रतिवेदनमा कानून निर्माणको काममा सरकारलाई विशेष ध्यान दिन आग्रह गरिएको समिति सभापति सुवेदीले बताइन् ।
२०८१ भदौ २४ गते
प्रतिक्रिया
सम्बन्धित








