नेपाल पर्यटन बोर्डको सीईओको जिम्मेवारी जोशीलाई

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी दीपकराज जोशीलाई दिइएको छ ।

पर्यटन बोर्ड सञ्चालक समितिको बिहीबार बसेको बैठकले जोशीलाई सीईओ नियुक्त गरेको हो । सहभागि २० प्रतिस्पर्धीबाट जोशी सीईओ छनोट भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 19 =