प्रधानमन्त्री ओलीको रेस्लिङ मुड !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र रेस्लर भरतबहादुर विसुरालबिच भेट भएको छ ।

आज बिहीबार प्रधानमन्त्री ओली र रेस्लर विसुरालबिच भेट भएको हो ।

हिमालयन टाइगर नामले चिनिने रेस्लर विसुराललाई भेटेबारे प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् ।

‘रेस्लर भरतबहादुर विसुराललाई हामी हिमालयन टाइगर पनि भन्छौं । उहाँसँग आज भेट भयो । भेटघाट पनि रेस्लिङ मुडमै थियो,’ ओलीले फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 12 =