काठमाडौं महानगरपालिका कार्यालय नजिकै भासियो सडक (भिडिओ)
२०८१ साउन २५ गते

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालय नजिक सडक भासिएको छ ।
महानगरको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो ।
दरबारमार्ग जोड्ने यो सडक भासिँदा आवागमन प्रभावित भएको छ । हिजो रातिदेखि नै उक्त बाटो बन्द भएको छ ।
टुकुचा खोलामाथि रहेको यो सडक राति नै भासिएको महानगर प्रहरीले जनाएको छ ।
२०८१ साउन २५ गते
प्रतिक्रिया
सम्बन्धित








