नेताहरूलाई सुनेका अध्यक्ष प्रचण्डले आज जवाफ दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठकमा पदाधिकारीहरूले उठाएका प्रश्नको जवाफ आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिने भएका छन् ।शुक्रबारबाट बैठक प्रचण्डको जवाफसँग आज सकिने भएको हो ।

बोल्ने सबै नेताहरूले अहिले सत्ता बाहिर हुँदा पार्टी निर्माणको अवसर प्राप्त भएको धारणा राखेका थिए । सरकारले गरेको राम्रो काम जनतामाझ लैजाँदै अब एकजुट भएर जनतामाझ जानुपर्ने नेताहरूको सुझाव छ ।

नेताहरूले उठाएको प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि पार्टीको आगामी रणनीति तय गर्ने बताइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 18 =