प्रेस विज्ञप्ति

सिद्धार्थ बैंकका ग्राहकहरूलाई दूसीत् प्रिन्सेस् काठमाडौँमा १५ प्रतिशतसम्म छुट

काठमाडौँ । सिद्धार्थ बैंक र दूसीत् प्रिन्सेस् काठमाण्डौं बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरूले लाजिम्पाट स्थित दूसीत् प्रिन्सेस्दू काठमाडौँमा बैंककोकार्ड, मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड, बेभरेज र लजिङ्गमा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौता ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *