पोखराको मट्टिखानमा स्कुल बस पल्टियो, विद्यार्थीले लिएर आएको थियो
२०८१ साउन १४ गते

काठमाडौं । पोखराको छोरेपाटन पारी सोमबार बिहान स्कुल बस दुर्घटना भएको छ । मट्टीखान जाने बाटोमा बिरौटाको एलपी देवकोटा स्कुलको बस सडकबाट पल्टिएको हो ।
बसमा २४ जना विद्यार्थी विद्यार्थी सवार थिए । यसमध्ये २२ जना विद्यार्थी २ जना स्टाफ थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । सबैलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ ।
२०८१ साउन १४ गते
प्रतिक्रिया
सम्बन्धित








