जितका लागि नेपालले पायो ११६ रनको लक्ष्य

काठमाडौं । एसिया कपमा युएईविरुद्ध जितका लागि नेपालले ११६ रनको लक्ष्य पाएको छ ।

श्रीलङ्कास्थित दाम्बुला क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनायो ।

नेपालका लागि कप्तान इन्दु वर्माले सर्वाधिक ३ विकेट लिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =