सामूहिक राजीनामा दिँदै एमालेका मन्त्री

काठमाडौं । प्रचण्ड सरकारमा सहभागी भएका एमालेका मन्त्रीहरू सामूहिक राजीनामा दिने भएका छन् ।

सकेसम्म आजै ढिलोमा भोली बिहानसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष सामूहिक राजीनामा बुझाउने एमालेका एक मन्त्रीले मकालुखबरलाई जानकारी दिए ।

एमालेले वर्तमान सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेको छ । अहिले एमालेको बैठक बसिरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + eleven =