फेरि बालुवाटार पुगे एमाले अध्यक्ष ओली
२०८१ असार १८ गते

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न केहीबेर अघिमात्र निवास बालुवाटार पुगेका हुन् ।
नेपाली कांग्रेस र नेकपा एमालेबिच मध्यरात सत्ता सहकार्यबारे सहमति गरेपछि प्रचण्ड र ओलीबिच भेटवार्ता भएको हो । अहिले उनीहरूबीच अहिले भेटवार्ता भइरहेको छ । एमाले मन्त्रीहरूले आजै राजीनामा दिने बताइएको छ ।
२०८१ असार १८ गते
प्रतिक्रिया
सम्बन्धित








