साउथ अफ्रिकाविरुद्ध ब्याटिङ गरिरहेको भारतलाई लगातार झड्का, दोस्रो ओभरमा गुमायो दुई विकेट
२०८१ असार १५ गते

टि २० विश्वकप क्रिकेटमा टस जितेर ब्याटिङ गरेको भारतलाई दोस्रो ओभरमा दुई विकेट क्षति व्यहोरेको छ। दक्षिण अफ्रिकाविरुद्ध ब्याटिङ गरिरहेको भारतका कप्तान रोहित शर्मा ९ रनमै आउट हुँदा त्यसपछि आएका रिसभ पन्तले खातानै खोल्न सकेनन्।
दक्षिण अफ्रिकाका केशव महाराजले दुवै विकेट लिएका छन्।
अहिले विराट कोहली १४ रन बनाएर खेलिरहेका छन्। सूर्यकुमार यादव पनि क्रिजमा आएका छन्।
२०८१ असार १५ गते
प्रतिक्रिया
सम्बन्धित








