२०८३ असार २३ गते
Makalu Khabar : makalukhabar.com
Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
काठमाडौँ । बंगलादेशविरुद्ध नेपालले सातौँ विकेट गुमाएको छ । गुल्सन झा शून्य रन बनाएर आउट भएका हुन् ।
नेपालले १७.५ ओभरमा ७ विकेटको क्षतिमा ८५ रन बनाएको छ । बंगलादेशले नेपालसामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.
Please enter an answer in digits: