सोमबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ ।

इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद(उल–अजहा) परेकाले सार्वजनिक बिदा दिइएको हो ।

गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले एक सुचना जारी गर्दै नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार सोमबार दिने निर्णय भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − seven =