काठमाडौंको ठुलो भर्याङमा महिला मृत फेला
२०८१ जेठ ३० गते

फाइल फाेटाे
काठमाडौंको ठुलोभर्याङमा एक महिला मृत फेला परेकी छन्।
नागार्जुन नगरपालिका–३ ठुलोभर्याङ चोक नजिकै बाटोमा अन्दाजी ५५ वर्षीया महिलाको शव फेला परेको हो।
उनको नाम, थर, वतन खुलिनसकेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
२०८१ जेठ ३० गते
प्रतिक्रिया
सम्बन्धित








