सेनाको वैकल्पिकमा परेकालाई महानगरले नगर प्रहरी बनाउने (सूचनासहित)

काठमाडौं । काठमाडौँ महानगरपालिकाले नेपाली सेनाको वैकल्पिक सूचीमा परेकालाई नगर प्रहरी बनाउने भएको छ । महानगरले करार सेवामा नियुक्ति गर्नेगरी १३७ जना नगर प्रहरी जवान माग गरेको हो ।

जसमासेनाको सैन्य पदको विज्ञापन नं. ०८०-८१-०२ मा वैकल्पिक सूचीमा समावेश भएका इच्छुक उम्मेदवारलाई नियुक्ति गर्नेगरी महानगरले दरखास्त आह्वान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eleven =