नेपाली टीमको जर्सी लगाएर रास्वपा सांसद संसदमा (तस्बिर)

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको हौसला बढाउन रास्वपाका सम्पूर्ण सांसदहरू नेपाली टिमको जर्सी लगाएर संसद बैठकमा गएका छन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै सांसदहरूले टीमको हौसलाका लागि आफूहरू टीमको जर्सी लगाएको बताए ।

नेपालले १० वर्षपछि आज नेदरल्यान्ड्सविरुद्ध खेल्दै विश्वकपको यात्रा सुरु गर्दैछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *