२०८३ साउन ८ गते
Makalu Khabar : makalukhabar.com
Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
लमजुङकाे तान्जेगाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएकाे छ।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अहिले ८ बजेर ३८ मिनेटमा भूकम्पकाे धक्का महसुस गरिएकाे हाे।
केन्द्रका अनुसार भूकम्प तीन दशमलव ७ रेक्टर स्केल मापन गरिएकाे छ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.
Please enter an answer in digits: