आगामी वर्षदेखि बंगलादेशमा बिजुली निर्यात गरिने

सरकारले आगामी वर्षदेखि नेपालले खपत गरेर बाँकी रहेको विजुली बंगलादेश निर्यात गर्ने भएको छ ।

९ सय मेगावाट विद्युुत थप गरी राष्ट्रिय प्रणालीको विद्युत क्षमता ४ हजार ५ सय मेगावाट पुर्याउँने लक्ष्य सरकारले लिएको अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने क्रममा बताए ।

प्रतिव्यक्ति विद्युत खपत ४५० युनिट पुर्याइने पुनले बताए । विद्युत प्रसारण लाइन विस्तारमा नीजि क्षेत्रको पनि सहभागी गराइने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *