दुश्मनलाई पनि माया गर्नुस्–बालेन
२०८१ जेठ १० गते

ठूलादलहरुबीच लफडा चलिरहँदा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भने दुश्मनलाई पनि माया गर्नु पर्ने सन्देश बाँडेका छन्।
सामाजिक सञ्जालमा बिहीबार साँझ उनले बुद्ध जयन्तिको अवसरमा शान्तिको सन्देश बाँडेका हुन्।
उनले लेखेका छन्, ‘दुश्मनलाई पनि माया गर्नुस् !
-बुद्ध
-इशु
-मुहम्मद्
शान्तिको कुनै धर्म छैन, शान्ति मानवता हो !
बुद्ध सबैका गुरु हुन् !’
२०८१ जेठ १० गते
प्रतिक्रिया
सम्बन्धित








