कर्णालीका कृषिमन्त्री शाहले लिए पद तथा गोपनीयताको सपथ

सुर्खेत । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोद शाहले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

आज प्रदेश प्रमुख तिलक परियारले उनलाई शपथ खुवाएका हुन् ।

यसअघि मन्त्रिपरिषद् विस्तारका क्रममा मन्त्री पदमा नियुक्त भए पनि शाहले पद तथा गोपनीयताको सपथ लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *