अफगानिस्तानमा हेलिकप्टर दुर्घटना हुँदा एकको मृत्यु, १२ घाइते

एजेन्सी । पश्चिमी अफगानिस्तानको घोर प्रान्तको प्रान्तीय राजधानी फिरोज कोहमा हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य १२ जना घाइते भएको प्रान्तीय सरकारका प्रवक्ता अब्दुल वाहिद हमासले बताए ।

फिरोज कोह सहरको खोलाबाट शव निकाल्न उद्धार कार्यमा व्यस्त रहेको वायुसेनाको एमआई–१७ मोडलको हेलिकप्टर प्राविधिक समस्याका कारण आकस्मिक अवतरण गराएको थियो । जसमा सवार एक जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *