सप्तरीमा नेपाल बैंकका सुरक्षा गार्डको हत्या

सप्तरीमा नेपाल बैंकमा कार्यरत सुरक्षा गार्डको हत्या भएको छ।

सप्तकोशी नगरपालिका १ फत्तेपुरस्थित शाखामा सुरक्षा गार्डमा कार्यरत फत्तेपुर २ का ५५ वर्षीय परशुराम फुँयालको गएराति खुकुरी प्रहारबाट हत्या भएको हो। बिहीबार बिहान करिब सवा ६ बजेतिर शव फेला परेपछि स्थानीयले प्रहरीलानई खबर गरेका थिए।

सुरक्षा गार्ड फुयाँल राति ड्युटीमा थिए। हत्या कसले र किन गयर्उो भन्ने खुलिसकेको छैन। थप अनुसन्धान गरिरहेको सप्तरी प्रहरी कार्यालयका डीएसपी ढुण्डिराज न्यौपानेले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *