चेन्नईद्धारा पञ्जाबलाई १६८ रनको लक्ष्य

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किङ्सले पञ्जाब किङ्सलाई १६८ रनको लक्ष्य दिएको छ ।

पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६७ रन जोड्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *