पछिल्लो अपडेट

इलाममा एमालेको अग्रता कायमै, रुखलाई पछ्याउँदै मुढा

काठमाडौं । प्रतिनिधि सभा अन्तगरत इलाम-२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेले फराकिलो अग्रता बनाउँदै गइरहेको छ । एमाले उम्मेदवार सुहाङ नेम्वाङले २ हजार २ सय ५७ को मतान्तर बनाएका हुन् ।

नेम्बाङले ८ हजार ८८ मत ल्याउँदा कांग्रेसका डम्बरबहादुर खड्काई ५ हजार ८ सय ३१ मत प्राप्त भएको छ । पहिचान पक्षधर उम्मेद्वार डकेन्द्रसिंह थेगिमलाई ४ हजार ४ सय ३० मत प्राप्त हुँदा राष्टिय स्वतन्त्र पार्टीका मिलन योङहाङलाइ १ हजार १ सय ९८ मत आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *