इलाम–२ मा कांग्रेसका खड्का अगाडि

काठमाडौँ । इलाम क्षेत्र नं २ मा शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार अगाडि छन् ।

फाकफोकथुम–१ नम्बर वडाको मत गन्दा कांग्रेसका उम्मेदवार डम्बर खड्काले ११४५ मतका साथ अग्रता बनाएका हुन् ।

यस्तै एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १०६३ मत पाउँदा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बूले १८८ मत पाएका छन् ।

रास्वपाका उम्मेदवार मिलन योङहाङ लिम्बूले ११५ मत पाएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *