वेस्ट इन्डिजले गुमायो ७ विकेट, बनायो ११९ रन

लगातार विकेट गुमाउँदै वेस्ट इन्डिज ए सामान्य लक्ष्यतर्फ अगाडी बढेको छ।

२ ओभरको खेल बाँकी रहँदा वेस्ट इन्डिजले ७ विकेटको क्षतिमा ११९ रन बनाएको हो। वेस्ट इन्डिजले १८औं ओभरमा दुई विकेट गुमाएको छ। नेपालले दिपेन्द्र सिंह ऐरीको दोस्रो र ५ औं बलमा विकेट लिएका हुन्।

वेस्ट इन्डिजका लागि ४३ रन बनाएका आन्द्रे फ्लेचरलाई लोकेश बमको हातबाट क्यानच आउट गराउँदा अर्को विकेट कप्तान रोहितले रनआउट गराए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *