सोमपालले लिए वेस्ट इन्डिजको पाँचौं विकेट

वेस्ट यीनडज ए विरुद्ध नेपाललाई सोमपाल कामीले पाँचौं सफलता दिलाएका छन्।

१७ औंभरको पहिलो बलमा उनले किमो पललाई बोल्ड गरेका हुन्। किमोले १० बलमा मात्रै ८ रन जोडेका थिए।

यसअघि नेपालका कुशल भुर्तेल र सागर ढकाललाई दुई दुई विकेट लिएका थिए।

१७ औं ओभरको खेल सकिँदा वेस्ट इन्डिजले ५ विकेटको क्षतिमा ११३ रन बनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *