बझाङमा १ बजेदेखि मत गणना हुने

काठमाडौँ ।बझाङ प्रदेश सभा (१) मा भएको उपनिर्वाचनको मत गणना दिउँसो १ बजेदेखि हुने भएको छ ।

भर्खरै सम्पन्न सर्वदलीय बैठकले १ बजेदेखि मत गणना गर्ने निर्णय गरेको हो ।

मतपेटीका संकलन सकिएपछि निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको थियो ।

शनिबार भएको मतदानमा बझाङमा ५० प्रतिशत मत खसेको थियो ।

बझाङमा एमालेबाट दमनबहादुर भण्डारी, नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेकपा ९माओवादी केन्द्र०बाट जनकबहादुर बुढा, एकीकृत समाजवादीबाट दिलबहादुर सिंहसहित ११ उमेदवार छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *