वेस्टइन्डिज ‘ए’ विरुद्ध कप्तान रोहित पौडेलको शतक

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध शतक पूरा गरेका छन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा कप्तान पौडेलले ४७ बलमा १०१ रन बनाएका हुन् । उनले १० चौका र ५ छक्का प्रहार गरे ।

पहिले ब्याटिङ गरेको वेस्टइन्डिज ‘ए’ नेपाललाई २०५ रनको लक्ष्य दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *