वेस्टइन्डिज ‘ए’ विरुद्ध कप्तान रोहितको अर्धशतक

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक पूरा गरेका छन् ।

पौडेलले २७ बलमा ६ चौका र २ छक्कासहित ५१ रन बनाएका हुन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा पहिले ब्याटिङ गरेको वेष्णइण्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *