कर्णालीका मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने
२०८१ वैशाख ११ गते

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले वैशाख १३ गते संसदबाट विश्वासको मत लिने भएका छन्।
कँडेलले मंगलबार विश्वासको मत लिने प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराएका छन्। कँडेल चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
कर्णालीमा सत्तारूढ गठबन्धन दलबीच भागबण्डाको कुरा नमिल्दा अहिलेसम्म मन्त्रिपरिषद विस्तार भने हुन सकेको छैन।
२०८१ वैशाख ११ गते
प्रतिक्रिया
सम्बन्धित








