हङकङविरुद्ध कुशल भुर्तेल शून्य रनमै आउट

काठमाडौं । एसिसि प्रिमियर कप अन्तर्गत हङकङ विरुद्ध तेस्रो स्थानको खेलमा नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ ।

ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा भइरहेको खेलमा नेपालका ओपनर कुशल भुर्तेल इनिङ्ग्सकै दोस्रो बलमा शून्यमा आउट भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *