टेलिकमले माग्यो १२९ कर्मचारी, कुन पदका लागि कति जनाको माग ? (सूचनासहित)

काठमाडौं । नेपाल टेलिकमले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । टेलिकमले विभिन्न प्राविधिक पदका लागि १२९ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

दरखास्त दिनका लागि यही वैशाख २७ गतेसम्म फर्म भर्न सकिने पनि जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *