दुग्ध विकास संस्थानले माग्यो महाप्रबन्धक (सूचनासहित)

काठमाडौँ । दुग्ध विकास संस्थाले महाप्रबन्धक पदमा दरखास्त आह्वान गरेको छ । खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी संस्थानले बुधबार दरखास्त आह्वान गरेको हो ।

सूचनाअनुसार तोकिएको योग्यता पुगेका उम्मेदवारले २१ दिनभित्र आवेदन दिनुपर्ने उल्लेख छ ।

हेर्नुहोस् सूचना :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *