प्रिमियर कप खेल्ने नेपालको टोली घोषणा, को–को परे ?

काठमाडौं । ओमानमा हुने एसिसी प्रिमियर कपको लागि नेपाली टोली घोषणा गरिएको छ ।

एसियन क्रिकेट काउन्सिलले १४ सदस्य रहेको नेपाली टोली सार्वजनिक गरेको छ ।

प्रिमियर कप १२ अप्रिलदेखि २१ अप्रिलसम्म ओमानमा हुनेछ ।

नेपालको टोली : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी र अभिनाश बोहरा ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *