नेपाल ‘ए’लाई ठूलो सफलता, आयरल्यान्डले ९ ओभरमै ५ विकेट गुमायो

काठमाडौं । एकदिवसीय सिरिजको दोस्रो खेलमा आयरल्याण्डविरुद्ध नेपाल ‘ए’ ले पाँचौं विकेट लिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाल ‘ए’ का ले नेपालका लागि साहब आलमले पाँचौं विकेट लिएका हुन् ।

यो उनको तेस्रो विकेट हो । उनले आयरल्याण्ड ‘ए’ का गयारेथ डेलानीलाई डकआउट गरे । आयरल्याण्डले नवौं आभेर सकिँदा पाँचौं विकेट गुमाएको थियो ।

टस जितेर नेपालले पहिले बलिङ रोजेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *