आयरल्यान्डले ७ ओभरमा ४ विकेट गुमाए जोड्यो २१ रन

काठमाडौं । एकदिवसीय सिरिजको दोस्रो खेलमा आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले चौथो विकेट लिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाल ‘ए’ का साहब आलमले नेपालका लागि चौथो विकेट लिएका हुन् ।

यो उनको दोस्रो विकेट हो । उनले आयरल्याण्ड ‘ए’ का मोर्गन टपिङलाई २ रनमा आउट भएका हुन् । यसअघि रिजन ढकालले नेपालका लागि १ विकेट लिए ।

आयरल्यान्डले ७ ओभरमा ४ विकेट गुमाए २१ रन जाडेकाे थियाे ।  टस जितेर नेपालले पहिले बलिङ रोजेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *