सवारी दर्ता किताब किर्ते बनाएको आरोपमा एकजना पक्राउ
२०८० चैत २१ गते

सवारी दर्ता किताब किर्ते बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चितवन घर भएर भक्तपुर बस्ने मनोज कुमार बराईली सुनार छन्।
३७ वर्षीय सुनारलाई काठमाडौँ–१६ बाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी नकुल पोखरेलले जानकारी दिए।
२०८० चैत २१ गते
प्रतिक्रिया
सम्बन्धित








