गाजाको अस्पतालबाट इजरायली सेना फिर्ता

एजेन्सी । इजरायलको सेनाले गाजाको अल-शिफा अस्पतालबाट आफ्ना सेनाहरू फिर्ता बोलाएको छ । करिव २ हप्ताको आक्रमणपछि इजरायलले सेना फिर्ता बोलाएको हो ।

गाजामा इजरायलले करिव ६ महिना लामो आक्रमण शुरु गरेपछि अस्पतालमा इजरायलले गरेको यो दोस्रो ठूलो आक्रमण हो । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससकाअनुसार अल–शिफामा आक्रमण शुरु भएदेखि कम्तिमा २१ जना बिरामी मारिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *