नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौँ । बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२० सिरिज शुक्रबारदेखि सुरु हुँदैछ । बिहीबारको खेल वर्षाले अवरुद्ध भएपछि नेपाल क्रिकेट संघले टी-२० सिरिजको मिति एक दिन पछाडि सारेको हो ।

यो खेल टियु मैदानमा दिउँसाे १ बजेदेखि हुने क्यानले जानकारी दिएको छ । नयाँ तालिका अनुसार अब नेपाल ए आयरल्याण्ड वोल्भ्ससँग आज पहिलो ३० मार्चमा दोस्रो र अप्रिल १ मा तेस्रो टी-२० खेल खेल्ने छ । त्यसैगरी अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *