आइपिएलमा आज रोयल च्यालेन्जर्स र पञ्जावबीच प्रतिस्पर्धा

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक मात्र खेल हुँदैछ । रोयल च्यालेन्जर्स बैंगलुरु र पञ्जाव किंग्सबीच खेल हुँदै छ ।

यो खेल बैंगलुरुस्थित चिन्नास्वामी स्टेडियममा नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुने छ । यस सिजनमा रोयल च्यालेन्जर्स बैंगलुरुले आफ्नो पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग हार बेहोरेर सिजनको सुरुवात गरेको हो । त्यस्तै पञ्जाव किंग्सले भने आफ्नो पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै सिजनको सुखद सुरुवात गरेको छ ।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *