महरा पक्राउप्रति बाबुरामको टिप्पणी– आफैले पालेको खसी काट्नु ठुलो कुरा होइन (भिडिओ)

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले कृष्णबहादुर महरा पक्राउ पर्नु ठुलो कुरा नभएको टिप्पणी गरेका छन् ।

काठमाडौंमा बुधवार पत्रकार सम्मेलनमा बोल्दै उनले ठुला माछाको संरक्षणमा साना माछा फसाउने षडयन्त्र भएको हुन सक्ने बताए ।

उनले भने–‘आफैले पालेको खसी काट्नु ठुलो कुरा होइन ।’

उनले अंश–अंशमा भ्रष्टाचार काण्ड बाहिर आएको र यसले हल नदिने पनि बताए ।

भिडिओ:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − fourteen =