दुर्गा प्रसाईँका बडीगार्ड पेस्तोलसहित पक्राउ

काठमाडौं । चर्चीत अभियान्ता दुर्गा प्रसाईँका बडीगार्ड पक्राउ परेका छन् ।

उनि सर्वोच्च अदालत भित्रबाट पेस्तोलसहित पक्राउ परेका हुन् ।

प्रसाईँका बडीगार्ड दीपक खड्कासहित दुई जना रहेको प्रहरीले जनाएको छ ।

सर्वोच्च परिसरमा हतियारसहित प्रवेश गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 13 =