गठबन्धनले सिट बाँडफाँट मंगलबार टुंग्याउने

नयाँ सत्ता गठबन्धनले सिट बाँडफाँट मंगलबार टुंग्याउने भएको छ। सोमबार भएको ८ बुँदे सहमतिको आधारमा गठबन्धन दलहरूबिच भागबण्डा निश्चित गरिने सहमती भएको छ।

मंगलबार बसेर पोर्टफोलियो मिलाउने र बाँडफाँड टुंग्याउने माओवादी नेता वर्षमान पुनले बताए। भोलीसम्म सरकारमा आउने पार्टी निश्चित गर्ने बताएका छन्।

सरकारमा ल्याउन एकीकृत समाजवादी, लोसपा, नाउपा र जपालाई प्रयास गरिरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eight =