लिखित सहमति गर्न नयाँ गठबन्धनको बैठक फेरी बस्दै
२०८० फागुन २१ गते

फाइल तस्बिर
काठमाडौं । नयाँ सत्ता गठबन्धनको बैठक फेरि बस्ने भएको छ ।
बालुवाटारमा साढे २ बजे फेरि बस्नेगरी नेताहरु उठेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन तोडेर आज नयाँ मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् ।
त्यसका लागि दिउँसो फेरि बस्ने बैठकमा लिखित सहमति गर्ने तयारी छ ।
अहिले एमाले, माओवादी, रास्वपा र जसपासहित सबै आन्तरिक छलफलमा जुटेका छन् ।
२०८० फागुन २१ गते
प्रतिक्रिया
सम्बन्धित








